[Show all top banners]

bolyokipolyo
Replies to this thread:

More by bolyokipolyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नयाँ सिराने - पुराना सिराने
[VIEWED 11187 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-11 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नयाँ सिराने - पुराना सिराने !

नयाँ
सिराने ल्याइयो, दुइटा पुराना दुई सिराने धेरै पुराना भए, लिचिक्कै भइसकेका थिए - बर्ष नै भयो क्यार कती टाउको जोत्नु त्यही पुरानामा भनेर गज्जबका डम्म परेका, भुक्क फुलेका सिराने किने - पैसाको लोभ नगरि आखिरी सुत्नै भने राम्ररी नै सुतौँ भनेर झोँक चल्यो त्यही झोँकमा सिराने पड्काइयो पुरानाको खोल हेर्दा हेर्दा वाक्क लागी सकेको थियो फेरी झोँक चल्यो, खोल पनि हान्दिए अब सँग दुइटा सिराने extra भए पुरानालाई फ्याँकीहाल्न पनि मनले मानेन तिनलाई खाटको भित्तामा अडयाँए नयाँलाई टाउका तिर

 

एकछिन यो सन्दर्बलाई यहीँ रोकौँ, फेरी आउनेछु यो प्रसँग जोड्न ………

 

बिहा भएको बर्ष पुरा भएर छैटौँ बर्ष चल्दैछ अहिले बिनिता मेरो सुरु सुरुका दिनहरु सम्झन्छु - काउकुती लागेझैँ हुन्छ त्यसै त्यसै प्रफुल्लित हुन्छु, रोमान्चित हुन्छु कती पटक हामीले सँगै नुहायौ - नुहाउने बाहाना मात्रा हुन्थ्यो घण्टौ बित्थ्यो नुहाएर निस्किदा यस्तो लाग्थ्यो अझै बाँकी नुहाउन कती पटक मध्यरातमा पनि हामी बाथ्रुम पसेको सम्झना मलाई निर्वस्त्र दुबै - घरी उकालो लाग्थे त घरी ओरालो झर्थे पनि त्यसै गर्थी कस्तो घिनलाग्दो केटो भन्नुहोला - कती पटक गुजुमुज्ज भएर पलाउने अटेरी काम काजका रौँहरु फडानी गरेर मैदान साफ राख्थ्यौँ एक अर्काको मैले का छुदाँ उस्लाई कस्तो हुन्छ, के गर्दा लल्याक्लुलुक हुन्छे, का म्वाइ खादाँ  कस्तो आवाज आउँछ सबैमा पोख्त भइसकेको थिएँ उस्लाई पनि था थियो मेरो कम्जोरी, घरी घरी मुन्तिर जान्थी   कहिले सुरु गर्थेँ कहिले उस्ले सन्केत गर्थी दुई दिन माइत गइभने साह्रै छट्पटी हुन्थियो एक ताका हामी रातै भर निला चलचित्र हेर्थ्यौँ कहिले दिउँसो पनि ति चलचित्रमा देखासिखी गर्न खोज्यो, के मिल्दैन के मिल्दैन हुन्थ्यो अनी फेरी आफ्नै 'कट' ठीक भयो व्यस्त भयो घरमा दुईजना मात्रै हुने भएकोले हामीलाई कसैले देख्ला कि भन्ने डर थिएन देखे पनि हामी बुढाबुढी हौँ के को लाज फेरी आफ्नै घरको गोपनियतामा हुन्थियो नि यो सब अर्काको घरको गोपनियता भङग गर्न कोही आँउछ भने त्यो चोर हो चोरसँग किन डराउने जो चोर हो, स्वयं कती डराएको हुन्छ कोही मान्छे आए भने पनि खबर गरेर आउँथे कि कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे हामी जोइपोइलाई के को डर फेरी पनि भन्छु - के हामी चोर हो ? कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै' यो जस्तो लायो होला यो पढ्ने हरुलाई तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे बिनितामा बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन मेरो बारेमा पनि उन्को यस्तै राय थियो पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त्यस्तै पर्ने होइन ?
Kramasa....

Last edited: 09-Sep-11 02:07 PM

 
Posted on 09-09-11 2:08 PM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरी ओरालो झर्थे पनि त्यसै गर्थी कस्तो घिनलाग्दो केटो भन्नुहोला - कती पटक गुजुमुज्ज भएर पलाउने अटेरी काम काजका रौँहरु फडानी गरेर मैदान साफ राख्थ्यौँ एक अर्काको मैले का छुदाँ उस्लाई कस्तो हुन्छ, के गर्दा लल्याक्लुलुक हुन्छे, का म्वाइ खादाँ  कस्तो आवाज आउँछ सबैमा पोख्त भइसकेको थिएँ उस्लाई पनि था थियो मेरो कम्जोरी, घरी घरी मुन्तिर जान्थी   कहिले सुरु गर्थेँ कहिले उस्ले सन्केत गर्थी दुई दिन माइत गइभने साह्रै छट्पटी हुन्थियो एक ताका हामी रातै भर निला चलचित्र हेर्थ्यौँ कहिले दिउँसो पनि ति चलचित्रमा देखासिखी गर्न खोज्यो, के मिल्दैन के मिल्दैन हुन्थ्यो अनी फेरी आफ्नै 'कट' ठीक भयो व्यस्त भयो घरमा दुईजना मात्रै हुने भएकोले हामीलाई कसैले देख्ला कि भन्ने डर थिएन देखे पनि हामी बुढाबुढी हौँ के को लाज फेरी आफ्नै घरको गोपनियतामा हुन्थियो नि यो सब अर्काको घरको गोपनियता भङग गर्न कोही आँउछ भने त्यो चोर हो चोरसँग किन डराउने जो चोर हो, स्वयं कती डराएको हुन्छ कोही मान्छे आए भने पनि खबर गरेर आउँथे कि कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे हामी जोइपोइलाई के को डर फेरी पनि भन्छु - के हामी चोर हो ?

कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै' यो जस्तो लायो होला यो पढ्ने हरुलाई तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे बिनितामा बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन मेरो बारेमा पनि उन्को यस्तै राय थियो पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त्यस्तै पर्ने होइन ?

जे होस त्यो बर्ष मिलिक्कै बित्यो


 
Posted on 09-09-11 2:09 PM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरेर आउँथे कि कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे हामी जोइपोइलाई के को डर फेरी पनि भन्छु - के हामी चोर हो ?

कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै' यो जस्तो लायो होला यो पढ्ने हरुलाई तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे बिनितामा बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन मेरो बारेमा पनि उन्को यस्तै राय थियो पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त्यस्तै पर्ने होइन ?

जे होस त्यो बर्ष मिलिक्कै बित्यो
Kramasa......

Last edited: 09-Sep-11 02:11 PM

 
Posted on 09-09-11 2:17 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण मैले नि देखे है|
 
जय नेपाल
Posted on 09-09-11 2:24 PM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो कथा पद्न अलि मजा आएन ब्रो , भिडियो नै रख्ने कि ?
 
Posted on 09-09-11 3:13 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho......yo sachhikai ho bhane ta chittai ashal patni khojchu ma pani
 
Posted on 09-09-11 9:52 PM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timri budi maiti gaaee vanne sochaau aajai pani rahasyaa ta aarkai cha ,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters