[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Pradeep Giri Advocates Republic Nepal
[VIEWED 5081 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71418

जनआन्दोलन-२०६३



प्रदीप गिरी


हाम्रो मुलुक यो समय केही गम्भीर उथलपुथल र जनविद्रोहको अवस्थाबाट गुजि्ररहेको छ । झट्ट हेर्दा स्थिति एक भयंकर संकट पो हो कि जस्तो छ । केही शक्ति, व्यक्ति तथा समूहका निम्ति निश्चय यो ठूलो संकट आएको अनुभव हुन सक्छ । तर प्रत्येक संकट प्रत्येकका निम्ति अवसरसमेत हुन्छ । चीनको चित्र भाषामा संकट र अवसरका निम्ति एउटै संकेतको प्रयोग हुन्छ । मुलुकमा देखापरेको संकट शासकवर्ग र त्यसका प्रतिनिधिका निम्ति पनि एउटा ऐतिहासिक अवसर हुनेछ । यस्तै ऐतिहासिक अवसर छोपेर राजा त्रिभुवनले आफ्नो मर्यादा र शक्तिसमेत फिर्ता लिए । वर्तमान राजा, शासकवर्ग र त्यसका प्रतिनिधिहरूमा यस्तो गर्ने लक्षण देखिएको छैन । तर आमजनता र कार्यकर्ता यस अवसरमा चुक्नुहुँदैन । मुलुकमा विद्यमान संकटलाई तुरुन्त एक महान् अवसरमा परिणत गर्नु हामी सबैको साझा दायित्व भएको छ । यो कसरी गर्न सकिन्छ ? कसले गर्न सक्छ ? कुन पद्धतिले गर्नुपर्छ ? यी सवाल नै आज मुलुकका सर्वाधिक ज्वलन्त सवाल भएका छन् । यी सवालको सही एवं उपयुक्त उत्तरका आधारमा मात्र मुलुकको वर्तमान संकटको निवारण हुनेछ । त्यसपछि मुलुक स्वणर्ीम नवनिर्माणतर्फ अग्रसर हुनेछ । अहिले मुलुक मानौं एउटा खतरनाक धरापको डिलमा खडा छ । एउटैमात्र पनि गलत डेगले राष्ट्र खाडलमा चकनाचुर भएर खस्नेछ । होइन, त्यो चलेको डेग ठीक ठाउँ परेमा मुलुकले तत्काल गगनचुम्बी सगरमाथाको चुचुरोको झलमल, उत्साहप्रद, साक्षात्कार गर्नेछ । नेताले यस्तो घडीमा असमञ्जस्यको मनस्थिति देखाउनुहुँदैन तर देखिँदैछ । यस्तै असमञ्जस्य देखेर होला सामान्य जनता र जनवर्गीय संगठन अगाडि बढिरहेका छन् । यस आन्दोलनलाई ऊर्जा दिने डाक्टर, प्राध्यापक, वकिल, सञ्चारकर्मी, विद्यार्थी, तरुण, कर्मचारी र किसान आदि सबै निश्चय बधाईका पात्र छन् । ऊर्जा, जोस र जाँगरका अभावमा कुनै पनि आन्दोलन सफल हुँदैन । तर त्यतिले मात्र पनि पुग्दैन । आन्दोलनलाई अगाडि बढाउनका लागि स्पष्ट लक्ष्यअनुरूपको कार्यक्रम, रणनीति र कार्यनीतिसमेत चाहिन्छ । सामान्य अवस्थामा त्यो काम राजनीतिक नेताले गर्नुपर्ने हो । तर नेताहरूमा दुविधा, मतभेद वा अलमल हुँदा जनता र जनवर्गीय संगठनले आफैं पनि जनआन्दोलनको लक्ष्यको स्पष्टीकरण गर्न सक्छन् । आजको नेपालमा त्यो समय आइसकेको छ ।

Continue...
- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71418
 
Posted on 04-18-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, I strongly support him and I see him as a future president of Nepal.
 
Posted on 04-18-06 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well, Pradeep Giri jasto manchhe pradhanmantri, president hune desh bhaye aja yo desh yo halat ma hundaina thiyo . jaba desh ma bichar, netritwa, bahas ko time hunchha pradeep, narhari hari lai agadi sarinchha ra jaba kehi hasil hunchha ani gobinde, khume, chirinjibi, jaya prakash, bijaya gachhedaar jasta chor son of bitch ( aja badhi mukh choddna man lageko thiyo tara sajha administrator le nikaldela bhanera daar lagyo) haru stage ma aaunchhan ra afno chyanik swartha ko lagi sabai bhatabhunga parchhan.

Painfull reality , AND Girija jasto party ma command bhayeko, manchhe haru pani yi chor kai hangeet ma nachna thalchhan

God save my Nepal ,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters