[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 228128 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-17-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, भर्खर त प्रौढ शिक्षाको किलास् सकियो । खैरे मोरो, के जाती गोरो, गृहकार्य दिए थुप्रो । बुढेस् कालाँ टेन्सन झन बढ्यो ।
ब्यर्थै गाम सारी गरेको जस्तो लाग्यो । एक चिलिम सल्काउछु, जे पर्ला टर्ला नि । कसो भाई हो ?
 
Posted on 01-17-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार !!! सबैलाई । आज त कति जाडो हो ? ? ? लग्नु पर्ला जस्तो ह्ह घाम ताप्न, तर एउटा तुक्रा भात्भात्ताउदै जाउन!


नपिइ पनि नजिउने कस्तो बनेको यो रस
न छ माया यसमा न कुनै अपजस
घरि घरि किन पार्छ यसइले मेरै मायालाई थस थस
त्यस्तोत के थियो र हाम्रो अचम्मको उथबस
? ? ?
नपिइ पनि नजिउने कस्तो बनेको यो रस ?
 
Posted on 01-17-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?

- गल्तिले मिस्टउ(Mistake) अर्दा खेरुन!


जदौ नेपे दाजी अनि जम्मैलाई!
 
Posted on 01-17-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद गौतम दाइ, मिस दिदी। राहुल दाइ लाइ तारेमाम। विवसजी को टुक्रा राम्रो लाग्यो मलाइ। अरु पनि आओस।

एउटा अर्को टुक्रा फुरेको थ्यो, टासी दिनु पर्यो।

बन्दुकको गोलिलाइ बरु फलामको बलियो ढालले छेक्छ।
तर बिछोड को त्यो बेदनामय तिर ले जब छेड्छ छाती
छिया छिया हुन्छ मुटु तर रगत भने आखा बाट बग्छ ।।
 
Posted on 01-17-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एउटा लाइन त छुटेछ है..


सिशा चर्केको त सबै ले देख्छ तर मन चर्केको कस्ले देख्छ?
बन्दुकको गोलिलाइ बरु फलामको बलियो ढालले छेक्छ।
तर बिछोड को त्यो बेदनामय तिर ले जब छेड्छ छाती
छिया छिया हुन्छ मुटु तर रगत भने आखा बाट बग्छ ।।

 
Posted on 01-17-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाई Jai Nepal
 
Posted on 01-17-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काएँ है मिस, मलाई पनि हो भने!

जय नेपाल, ज्वाईँ साप!

यो विसे बज्जेले झोलको कुरो कति जानेको हो?

माथि एक ठाममा भउतेले 'ज्योति'को कुरोले पुरानो घाउ दुख्छ भन्या र'छ। तो Shrchn कुरो त हेन कतै लामाचौर पढ्दाको?! कुरो सुनिएको थियो, पछि मान्छे पनि देखिएको थियो।
 
Posted on 01-17-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि गौतमजी हजुरलैने हो त्यो नमस्ते :)। अरुहरु सब त बेलाँ बेलाँ आएर चिरचिर गरिरहन्छन ।
 
Posted on 01-17-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई । नमस्ते मिस । बल्ल आएको चौतारीमा, प्रौढ शिक्षा सक्याएर । सब ले टांसे कबिता, म भित्रको रमित, सबिता र बबिताले नि कपी पेस्ट गर भन्यो । गरी दिएं ।


उप्काउने असफल प्रयास नगर
मुटु भित्र गढिएको तिम्रो तस्बीर
जति पखाले नि बेरङ्ग हुने होइन
सिउदो भरि कोरिएको रातो अबीर
 
Posted on 01-17-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैलाइ मायाको रस बन्छ भने झोल
मेरो मनले खोल्ने त्यस्तो कुनै छैन पोल
तर पनि मन मेरो भन्छ, तिम्रो दील खोल
तिमी बहेक मेरो लागि बिकल्प के होला ? ? ?
 
Posted on 01-17-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँजीले भन्न खोज्या नाम त मैले पनि कता कता सुन्या जस्तो लाग्छ है!
:)
 
Posted on 01-17-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..हरियो भन्नु नि कान्छि त्यो रानिवन
पँहेलो भन्नु सुनखानि सुन मेरो निरमाया..


रात्रिकालिन जदौ! यो बिर्खे माईलाको!
 
Posted on 01-17-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो, अर्कै सूरमा जस्तो छ आज त, चिलिम भन्दा कडा हान्दे जस्तो छ नि ?
 
Posted on 01-17-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D:D:D:D:D............
 
Posted on 01-17-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko re?!! nishante bajjiya kahile dkehi birkhe maila bhao. hamro jimmal ba lai dos launa lai hola ni bajjiyale .:D :D
 
Posted on 01-17-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्डाहरुको भर हुन्न भन्ते अगेर बुडापाकाले, हो रहेछ यो बुडेसकालाँ के के देख्नु परो!

हन ए असत्ति मोरो तिम्रो के खाइदिएको थिएँ र यो बुडोको नक्कल अर्छौ हँ?
घोर कलिजुग लाओ गाँठे!
हरिशरणम्!!
 
Posted on 01-17-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो तितु तिम्रो जिजु त बिर्खे माइला पो भन्छ त ?!!:D :D :D
हैन ए! बज्जिया निशे कोहि पाइनस् जिस्काउने मान्छे?:) बिचरा हाम्रो जिम्माल् बा लै पो । पाप लाग्ला है होस् गर लन्ठु !!
 
Posted on 01-17-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो भन्नु नि कान्छि त्यो रानिवन
पँहेलो भन्नु सुनखानि सुन मेरो निरमाया..

रात्रिकालिन जदौ! यो बिर्खे माईलाको!

के भएको मिस् यो? मेरो त आँखै तिरिमिरे झ्याइँ भयो । तेस्मा नि एक चिलिम लगाको । शंका लाग्यो, घोर शँका । निश ब्रो र बिर्खेमाइलाको गठ्बन्धन छ जस्तो छ ।
 
Posted on 01-17-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्... खित्... खित्....:)

के छ हौ तित्स सालि खबर? लास्टै हराइदिने के फिरि तिमी पनि:)

सुड्डि मिस दिदि फिरि सुड्डाहरुकै साइड लिदिने के! अत्ति!

आँच राहुल सुड्डा आबो मेरो अरु के भन्छ स्टाइहरु त सुड्डाले देखेकै छैन नि हौ। लु एक स्टिक यता फालौँ त, बबाल 'सिक' भयो मो आज।
 
Posted on 01-17-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ निशे बजिया.अझ केहि नगरेको जस्तो गर्छस?गित चोरेर बिचरा जिम्माल बा लाई दुख दिन्छस?राहुल दाई पनि के भाको होला? के गठबन्धन गर्नु भो होला बिचरा जिम्माल बा ले कठै!!
यिनि तितु पनि यस्तो मोरोलाई जिजु भनेर। हेर त यस्को करतुत?!!

मलाई जे पायो त्यहि नभन त? को सुड्डि?:(:(

तैँ मोरो सुड्डि होलास ,फेरि ल्याइदिउँ जुका सहितको सिस्नो पानी????
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters