[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 277229 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-17-10 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हाहाहा पाँचै मिनेटमा लेखेर सकिएछ, मेरो टाइपिङ जति जति फास्ट हुँदैछ खुसी नानी त्यति त्यति बाठि हुँदैछिन्!
 
Posted on 02-17-10 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ मिनेट भो खुशी ६ मिनेट ! मैले गनेको ! 


@रामे - अब आयोजक को हो पत्ता लाएर मलाई खबर गर अनी म इभेन्ट म्यानेज त गरिहाल्छु नि !


 


 


 
Posted on 02-17-10 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयोजक ?

ठाम को लागि कि?
खाना को लागि कि ?
यातायातको लागिकी ?

ठाम .... NY, NJ तिरै गर्ने कुर भएको जस्तो लाग्छ ।। बढी इन्फर्मेसन को लागि त्यतइकै बासिन्दा सँग गफ गरे राम्रो हुनेछ ।
खाना को लागि : सबैले केही न केही contribute गर्ने प्रबधान बनाउनु पर्ने छ ।
यातायात को त के कुर गरै भयो र .... आँफै आउन सकिहाल्छन .... केही परे यतातिरकालाई म सोरेर लेराउँला । अन्तकालाई बिचार  गरम्ला क्यारे ..........


 
Posted on 02-17-10 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे क्या ट्यालेन्ट बै, ट्याक्राक्कै ६ मिनेट भनेर निकाल्दियो, वाह रिट्ठे वाह!

अनी MNIK कस्तो लायो त, मन पर्‍यो?

ke bhaa aghi....

500

There is no web application configured to service your request

error po aa thyo ta bai

 
Posted on 02-17-10 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता दख्खिनतिर बाट जाने पिलेनको रिटर्न टिकसको पनि व्यवस्था छ कि? पाए मजा हुन्तो!


 
Posted on 02-17-10 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिटर्न टिकेट्स मात्र? आउँदा चाँही आँफै काटेर आउने ....... फर्किन्दा चाँही ब्येबस्ता गरिदिनु पर्‍यो ? ....... लोल

 
Posted on 02-17-10 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bai bai.. chuttiiiiiiiiiiii makai bhutiiiiiii

 
Posted on 02-17-10 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-17-10 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo chautari bhanne thau ma kash ma huncha chai k haannnn????

 
Posted on 02-17-10 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KT G,KTA G sabailai namaste  hai mero.
 
Posted on 02-17-10 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटिजी, यो चौतारीआँ, झैँ‍-झगडा, खुट्टो ताना-तान, एक-आर्कालाइ
गाली-गलौँच, नाम काट्ने बाहेक अरु सप्पै हुन्छ भनेर भनुम भने त्यो लहरे,
बैरे आएर हो हो भन्न आउला भन्ने डर। नत्र हुनी चाइँ तेस्तै-तेस्तै हो।



याँ खासमा हुनी चाइँ तेइ गाम-घरको कुरै हो। यस्सो हँसी-मजाक, गाना-बजाना
तेइ हो। basically, भन्न पर्दा कामचोर्ने उप्युक्त ठाम भन्दा अनुचित
नहोला।
 
Posted on 02-18-10 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिपनिमा कल्पेको सपनिमा देखे
तिम्रो याद हरु आँफै बल्जी दिन्छ
मुस्कान तिम्रो नयन अगी आउन्छ
म्रिगत्रिश्णा लाग्छ तिम्रो मुहार
यादमा भुलिन्दा म तिम्रो
संसारनै छाडे झै लाग्छ ।



जागेँ जागेँ सारा रात
मायालु आउन्छिन भनेर ।





सबै घुर्दै लम्पसार परीरहेका होलान क्यारे ......

ल ल सुतौ सुतौ ...... उठ्ने बेला भएको छैन ... सुतौ ।

यो झिस्मिसे हुनु भन्दा केही अगाडिको शुभप्रभात है सबैलाई ....




ल म त हिंडे बगलामुखी तिर ....... उतै भेटम्ला सबैलाई ।
Last edited: 18-Feb-10 02:55 AM

 
Posted on 02-18-10 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्ख्या नाक्ले च्वास च्वास घोँचेर सुत्न द्या भे मरिजाम! एका ब्यानै निन्द्रा खोल्द्यो!

अग्रिम जदौ है आउने जाने स्प्पैलेइ!   
 
Posted on 02-18-10 3:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख पख रामे! यो सुका ल'र मेरो नामाँ चढाइदेउ त लोउ!  कल्याण हुन्थो के रे!

 
Posted on 02-18-10 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मलाई सुका दिएर पठाएर के हो पून्टे बुढा, आफु पनि आएछौ त । देबी भागवतीको दर्शन नगरि के घरमा बिर्खेको नाक सँग जिस्केर बस्नु त होइन ।

ए निन्द्रा काल हो अब त उठ .......... घाम लागेको ठाम मा डाँडा काट्ने बेला भईसक्यो ........ पून्टे बुढाको तालु टल्केर के के भईसक्यो ....... ल उठ हो उठ । .....
 
Posted on 02-18-10 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अझै कोइ आएका छैनन ....
म पनि लागे ..... ३ घण्टाको मीटिङ छ । त्येस्पछि आम्ला ........
 
Posted on 02-18-10 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La ma aye ani gaye. Aja din bhari halo jotnu chha, sajha farkine belama chautari ma sital khana aula.


Namaste sappailai!


 
Posted on 02-18-10 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
बिहीवारे बगलामुखिय जदौ।
सबै बगलामुखी तिर लागेछन कि कसो ?
 
Posted on 02-18-10 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु
बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम, रामे, पूण्टेदा, बिस्टे , नमे ।


ओह एका ब्यानै यत्रो हाल्लिखल्ली । एक हुल बुढाहरु बगलामुखिको नाममा देबी दर्शन गर्न जम्मा भाका रैछन् ।


बिस्टे बुढा नि आज त देबी दर्शन गर्न हिड्या छन ।


 
Posted on 02-18-10 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात सबै जाना लाई| आज र भोली को दिन कटाएर भोली राती टुन्न हुनु पर्ने छ|


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters