चौतारी! चौतारी! चौतारी! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।
म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।
होइ हाSS हाSS हाSS सानोमा सानो भन्दा मा रोसीमा खोलाले बगायो गएको हिउँदमा देखेको सानी अईले पो मलाइ छक्कायो
हाम्रो त बाजे को पालामा बाजे ले भन्थ्यो हेर केटा बिहानी दिउँसोमा बाख्रामा हेर बेलुकी भैँसिको कुँडोमा हेर एककोरी बर्समा पुगिमा सक्यो अब त यस्सोमा घरबार हेर जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानो हेर
आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
श्री: कक्षा शिक्षिकाज्यू, श्री चौतारी उच्च मा वि, साझाल्यान्ड
विषय: अन्तर्वार्ताका उत्तरहरु लेखिपठाएको बारे।
महोदय, उपरोक्त सम्बन्धमा, कक्षाशिक्षिकाज्यूले राख्नुभएको प्रश्नहरुको उत्तर तपसील बमोजिम लेखिपठाएको छु। मलाई शतप्रतिशत विश्वास छ कि भर्ना फि मिनाहा हुनेछ।
स्कूल पढदा वन कुखुरो लखेट्न गयो कि गएन? जान त गएको हो। वनकुखुराको १ कचौरा मासु पनि त हजुरसमक्ष पेस गरेकै हुँ।
मार्साबलाई गालि गर्ने नाम राख्यो कि राखेन? त्यो त मैले हैन। भउते चित्रे कुनैले होला।
वर्षायाम मा बारिमा काक्रो चोर्न गयो कि गएन? काक्रो त चोरेको छैन। अलि सानै हुँदा भुन्टे काकाको तामा चाहिं भाँचेको हो है। अरु ३ जना केटाहरुसँगै तामा काँधमा बोकेर भाग्न लाग्दा गैरागामकी भट्टीनी बुढीले देखिन् । अनि त के र! हत्त र पत्त तामा-सामा त्यहीं छोडी बाटो लाग्न परेन? चोरेको त भएन नि, तामा जो बाँसको गाँजनिरै छोडेसि।
हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? एउटा पहेंलो मेडल चैं म ल्याउचु मिस्, ग्यारेन्टी भो ल!
गृहकार्य गर्न छोडी खोपि खेल्न गयो कि गएन? त्यो पनि, गइयो मिस्। तर, क्यार्नी! मिसले ए बि सि डी लेख्न दिनुभा थ्यो। तेसको लागि चारधर्के कापी चाइनी रच। आफूसित चारधर्के कापी नभाको। खोपी खेलेरै भएनि कापी किन्नी पैसा जोड्न परो भनेर हो। ठुलो मान्छे भाभए मेरिज-सेरिज खेलेर जोड्नु हुन्थ्यो। आफू त सानै परियो, तास-सास क्यै आउँदैन क्या।
चित्रे आप त साह्रै आमिलो रैछ । लौ मलाई त पचुतो लाग्दै छ किन मैले तपाईं लाई भोट हली भनेर । यो नेता ज्यो हरु जस्तै कुरा चै मित्तो काम् भेने तितो। ल चित्रे यो चै भयेन
चौतारीका सहपाठी हरु तथा शिछ्य्क्बर्ग हरु मा सानो उपहार । यहाँ - http://g.msn.com/1csbeta/Mess80_EN क्लिक गरी विन्डोज लाईभ बेटा भर्सन डाउनलोड गर्नुहोस् ।
I have a way out for you. Just find an old thread where Shree 5 has posted. Click on his name to email him and ask which nick he is using these days. Hope it helps..
लौ गाम्ले हरु केहि दिन गयल भये पनि फेरि हाजिर् भयेको छु । के खालि हात आउनु भनेर लोक गित पनि बोकेर आएको छु केरे रमाइलो अर्नुस्। shree 5 मेरो दाइ हो म कसैले मेरो दाइ लाइ नराम्रो भन्यो भने मैले जानेको छु है , जिरे खुर्सानि धेरै पिरो हुन्छ। :P:D:)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.