[Show all top banners]

Kiddo
Replies to this thread:

More by Kiddo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 [Sajha Answers] I am Rekha Thapa

[Please view other pages to see the rest of the postings. Total posts: 77]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 59543 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 03-18-13 2:15 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In most of Reddit AMAs, the person's identity is verified. How do we know if it's you for real? Can SAN verify this?

My question would be: Did you really see Nepali homeless in the streets?
 
Posted on 03-19-13 9:18 AM     [Snapshot: 1808]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्लिवूद मा आजकल एउटा भनाइ छ " Sex and Rekha Thapa sell". दाम जी, कुनै पनि पेशा मा लाग्दा तेश पेशा मा रहेका नराम्रा कुरा लै नजिक बाट नियाल्ने अवसर प्राप्त हुदो रैछ. नेपाली चलचित्र क्षेत्र मा यौन सोषण ब्याप्त छ. पुरुस्प्रधन देश का हामी महिला लाइ जहाँ गए पनि सोषण छ, चलचित्र क्षेत्र इज नो एक्स्सेप्सन. तर त्यो भन्दै मा सबै महिला हरु कास्तिंग काउच कै शिकार हुन्छन भन्न खोजेको हैन, चलचित्र छेत्र मा कसरि अघि बढ्ने त्यो सब को च्वाइस को कुरा हो. कोहि राम्रो कलाकारिता र मेहेनत ले अघि बद्छन, कोहि यस्तै काम गरेर.



 
Posted on 03-19-13 9:23 AM     [Snapshot: 1817]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अतोमिक भाइ, अस्ति को अन्तर्वार्ता पछि धेरै टिका टिप्पणी पाए, दर्शक हरु बाट. अंग्रेजी मा बोल्दैमा नै कोहि पढेको, जानेको हुन्छ भन्ने भन ठान्नु एकदम गलत हो. तर पनि आज भोलि मेरो युरोप मा फ्यान बेस अलि बढेको कुरा मेरो यूरोप का रेसेअर्चेर ले भने. तेस पछि अब ति युरोप क फ्यान संग कुरा गर्न लाइ भए नि यो गाइ खाने भाषा नसिकी भएन भनेर दिन रात अंग्रेजी पढेकी हु. २ हप्ता मा, आइ क्नो दिस भासा लाइक द ब्याक ओफ मै ह्यान्ड. अब जेर्मन र स्पनिश पनि सिक्ने धोको छ, साझा मा भाषा बिध्वान हरु छन् भने खबर पाम.

 
Posted on 03-19-13 9:34 AM     [Snapshot: 1842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखा जी नमस्कार

हिजो राति सपना मा हजुर लाइ देख्ने सौभाग्य पाएँ,  सपना मा हामी दुवै हजुर कै पपुलर गीत सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाना मा नाचेको पनि देखे, सपना मा भए पनि हजुर संग नाच्न पाउदा म एकदम भाग्यमानी रहेछु जस्तो लागिरहेको छ

हजुर लाइ बिपना मा पनि  भेट्ने प्रयास गरिरहेका उही हजुर को फ्यान
ब्लग 


 
Posted on 03-19-13 10:10 AM     [Snapshot: 1887]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखाजी
हम देख्त है एक बहुत बढिया सपना,
बोस्तोन्ब्वै देवे ऐसा म्युसिक कमाल,
डान्सके जल्वे दिखावे तोहार अपना , 
फिल्म्वा बनाए क्या हम दोनो धमाल? 

 
Posted on 03-19-13 10:16 AM     [Snapshot: 1902]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow blog ji, that be my favorite song as well. Tapai ko Nepal aune plans k cha? itinerary malai pathaunus, hami ice cream khana banepa jaamla.


 
Posted on 03-19-13 10:20 AM     [Snapshot: 1920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गी बबुवा,
 
बोस्तोंब्वई के सिन्गिंग बिल्कुल गोल जिरो 
फिल्म्वा बनाउङ्गि उसके साथ् अगर आप होंगे हिरो 
हम और आप गन्ने के खेत मे नाचेल छम छम 
फिल्म्वा का नाम "रेखा और जग्गी का रमझम"

 
Posted on 03-19-13 10:28 AM     [Snapshot: 1920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर ले जहिले भन्नु हुन्छ म नेपाल आउन तयार छु

तर हजुर म संग बरफ खान बनेपा सम्म आउनु हुन्छ होला त, हजुर त एकदम बिजी मान्छे, धेरै फिलिम को छायांकन पनि गर्नु पर्ने होला, फेरि म संग बनेपा जादा अरु ले देखेर फोटो खिचेर पत्र पत्रिकामा टासिदियेको खण्डमा हजुरको बदनामी हुने जस्तो लाग्छ,

अस्ति पप्पु संग शिवजी को प्रशाद खादा मात्र पनि कत्रो बबाल भयो नेपाल मा, म संग बरफ खाएको देख्यो भने झन् के होला भनेर मेरो आंग नै सिरिङ्ग हुन्छ

त्यहि भएको ले हजुर लाइ प्राइभेट्लि भेट्न पाएको खण्ड मा हजुरको यो दिवाना लाइ तिर्थ गाको जस्तो फील हुने थियो

उही हजुर लाइ देवी सम्झिने
ब्लग


 
Posted on 03-19-13 10:36 AM     [Snapshot: 1963]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लग जी, 
निरन्तर माया र प्रश्न को लागि मुरी मुरी धन्यबाद. पत्रकार हरु संग डराउने मान्छे हैन रेखा थापा. म आफ्नो माया गर्ने फ्यान हरु को लागि बनेपा त क ब्रतिस्लावा जान पनि तयार छु. नेपाली पत्रकार हरु को काम भनेकै म जस्तो मेहेनती मान्छे को खुट्टा तान्नु मात्र हो. 
 
तपाई को तिर्थ जाने इछ्च्या मैले सुने, र मलाई मन पर्यो. बनेपा मा बरफ खान हामी अवश्य जानेछौ, तपाई चिन्ता नमन्नुस.

 
Posted on 03-19-13 11:01 AM     [Snapshot: 2002]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखाजी
इतना भी मत कहो बेचारे सुपर रेपर बोस्टन ब्वाईको 
तोहर भी कभी हमारे कलिवूद इन्दस्त्रीमें नई नवेली थि ,
बाजा तो बोस्तोनक हि बजेगा गाना गवायेंगे हम उदितको,
याद नहीं आता क्या तोहारको कैसे बुर्बक छबिने इन्त्रो दि? 

 
Posted on 03-19-13 11:07 AM     [Snapshot: 2016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For a real homegirl, I'm laughin my a** off. Btw, as per the wiki source your dob is 1975, is it for a real? I mean it ain't suppose to be good source. Let me hear from you , plz .
 
Posted on 03-19-13 11:26 AM     [Snapshot: 2043]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाना गावे उदित बबुवा नाचे हम तुम उसकी ताल मे 
बोस्तोंब्वई कि गीत ने कर्दिया सब लोगन को बुरी हाल मे 
छबि याद है, याद है हमको अपनी डेबू फिल्म्वा भी 
पर बोस्तोंब्वई क ट्यालेन्ट जेरो, आट लिस्ट मै तो त्यालेन्तेद थि

 
Posted on 03-19-13 11:31 AM     [Snapshot: 2055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अतोमिक,
 
उमर केवल नम्बर है, हम अभि जवान है 
१९७५ हो या १९८५, तुम छोरा क्यून परेशान है
विकिपिडिया क्रेदिबल सोर्स नही मेंदक को बोले मछली 
जितनी भी हो हुम्री उमर, हमार जवानी है बिजली

 
Posted on 03-19-13 12:15 PM     [Snapshot: 2138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखाजी,
त्यो शिवरात्रिको बेलाको तपैले पप्पु संगै कुम मा कुम जोडेर चुरोट तानेको फोटोलाई मान्छेहरुले "लौ रेखाले गाँजा खाई" भनेर उत्पात गरेका छन् | साच्चै नै गाजा नै हो कि चुरोट मात्र हो ? अनि त्यो "अमेरिका गएर बुद्दत्व प्राप्ति गरे " भन्ने अन्तरबार्त तेही गाँजा खायको बेला दिनु भाको हो ?

अनि नि उता छबिजी का छोरा छोरीहरु "कान्छी ममी नभएर सारै नरमाइलो भयो " भनेका छन् रे , छबिजी लाई पनि तपाइको एकदम खाँचो परेको छ रे| घर कहिले जाने विचार छ ?

 
Posted on 03-19-13 12:32 PM     [Snapshot: 2179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइको पहिलो प्रश्न को उत्तर मैले यसै धागो मा दि सकेकी छु, कृपया इस्क्रोल्ल गरि पढ्नु होला. 
 
छबि र मा अझै बिबाहित नै छौ, बेला बेला मा भुन्ता भुन्टी लाइ मिठाई लेर भेट्न गइ राखेकी नै छु. तर म जस्तो ब्यस्त मान्छे घर मा चाहे जति समय अवश्य पनि दिन सक्दिन, तेसैले उनीहरुले मलाई मिस्स गर्नु स्वाभाविक नै हो.
 
यो बुद्धत्व को कुरो सबै ले हासो मा उदाएको देख्दा मलाई दुख लागेको छ. म न्यु योर्क को सब वे मा चढे. बिहान बिहान मान्छे हरु भाग दौड गरेको देखे, सुरु मा त ओहो फ्यान हरु मेरो लागि भाग दौड गर्दै रहेछन भन्ठाने, खुसि भए, तर खैरे र काले हरु पनि भाग दौड गरेको देखे पछि थाहा पाए, काम को लागि भाग दौड गरेका रहेछन भनेर. अनि यहाँ भाडा माझ्ने, नेपाल मा चै गएर के के न गरे भन्दै फुर्ति लाउने हरु को ताल देखि माया लाग्यो. अनि मैले आफ्नो जीवन लै नियाले, धेरै सोच बिचार गरे, अनि तेही सब वे मा बुद्धत्व प्राप्त भयो. आफ्नो देश भनेको आफ्नै देश हुदो रैछ. जति भाग दौड गरे पनि लास्ट मा आफ्नै घर फर्किन रमाइलो. यी लगायात अन्य थुप्रै कुरा मन मा आए, बुझे, जाने, अनि बुद्धत्व प्राप्त गरे.

 
Posted on 03-19-13 1:08 PM     [Snapshot: 2241]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रेखा

हजुर को जवाफ सुनेर म एकदमै खुशी छु र हजुर संग बनेपा मा गएर आइस क्रिम खाने कुरा अहिले नै सोच्दै दंङ्ग हुदैछु,
नेपाल आएर हजुर लाइ यहि साझा मेल बाट मेल पठाउला तर मेरो बुवा एक दम कडा स्वभाब को हुनु हुन्छ, नेपाली हिरोनी हरु त मन पराउनु हुन्न, कति पटक मैले भित्ता मा टासेर राखेको तपाइको कति वटा तस्बिर हरु समेत च्याटचुट पारिदिनु भैसक्यो
म तपाई संग बनेपा गएर आइस क्रिम खाएको बुवा ले थाहा पाउनु हुनेछ भनेर असाध्यै डर लागिराखेको छ
फेरि आफु बिहे गर्नु पर्ने मान्छे, फेरि म हजुर संग घुम्न गएको थाहा पाएर केटो त केटि हरु घुमाउदै हिड्छ भनेर थाहा पाएर केटि दिन आएन भने मेरो बिहे गर्ने धोको पनि पुरा नहुन सक्छ,
रेखा, म के गरूँ

उही तिम्रो हुन नसकेको मन को राजा
ब्लग


 
Posted on 03-19-13 1:21 PM     [Snapshot: 2273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लग जी, 
 
कस्तो बाघ जस्तो कुरा गर्ने तर मुटु चै मुसा को जस्तो रैछ. बाउ आमा संग डराएर नि हुन्छ त ? तपाइको पछि विह भएपछि बाउ आमा संग बस्छिन कि बुडी तपाई संग? फेरी मैले आइस किरिम खाने मात्र कुरा गरेको, अरु कुरा त गरेको छैन. हामी साथी भएर बस्न सक्छौ. मा छब्बी प्रति समर्पित छु. तर कलिवुद मा अन्य थुप्रै नायिका हरु छन्, तपाई लै उनीहरु प्रति नै माया दर्शौना आग्रह गर्दछु. ब्लग को ब्लोग्नी पाउन क लागि मेरो धेरै सुभकामना.

 
Posted on 03-19-13 1:34 PM     [Snapshot: 2257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखा

मैले हजुर संग बिहे गर्ने कुरा गरेको छैन, हजुर लाइ मैले आफ्नो मन को रानी बनाएर राखी सके, देवी जस्तो गरेर पुज्ने छु हजुर लाइ जहिले पनि, अर्धांगिनी बनाउने सोच चाही आएको छैन, हजुर विवाहित हुनु हुन्छ र हजुर को विवाहिता जीवन सफल होस् भनेर म कामना गर्छु

नेपालको नायिका भनेको हजुर मात्र हो, मैले नेपाल मा अरु नायिका हरु देखेको छैन र देख्न पनि चाहन्न त्यसैले रेखा मेरो सम्पूर्ण माया हजुर लाइ नै हो र अरु नेपाली नायिका भनाउदि हरु लाइ म कहिले पनि माया दर्शाउन सक्दिन

उही हजुर लाइ हृदय देखि नै माया गर्ने
ब्लग 


 
Posted on 03-19-13 3:06 PM     [Snapshot: 2439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लग जी,
 
कस्तो राम्रो विचार. तपाई जस्ता नौ जवान को देश लै एकदम खाचो छ. तपाई र मा मित लाम बरु, मित भएर जीवन भर बसुम्ला.

 
Posted on 03-19-13 3:35 PM     [Snapshot: 2486]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखा

मित नै त नलगाम होला, परम मित्र चाही बन्ने कोशिश गरुला,  मेरो अहो भाग्य हजुर को मित्र बन्न पाइरहेको छु यो जुनी मा, मैले पहिलो जुनी मा केहि पुण्य काम गरेको हुन पर्छ यो जुनी मा हजुर जस्तो विश्व सुन्दरी को मित्र हुन पाएँ मैले

हजुर को मित्र
ब्लग


 
Posted on 03-19-13 3:47 PM     [Snapshot: 2513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लग जी, तपाई को मर्जी, मा त तपाई लै मेरो फ्यान र मित्र स्वरूप स्वीकार गरेर धन्य भै सके.
 
पेप्सी जी, बकम्फुसे कुरा नगर्नुस. मा टुकी बालि बालि पढेर अहिले बुद्धत्व प्राप्त गरेकी नारि हु. जे मन लग्यो तेही नभन्नुस.

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters