[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 246528 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-21-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Khane nai ho ta jetah batha....
lau ta lau, tyo paspati baata naya maal lyako chhu, calambia ki kahan ko re...khaire babaji le dyeko..tanau tanau... Jai Sambhu!!!
 
Posted on 12-21-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते, मेरो न्बारान भको त उहि बेलाँ हो, आउने बित्तिकै; हरि । फेरी पनि जन्मदिनको शुभ-कामना
तपाईं त चौतारीको भेटेरान रे, अल्ली आउने गर्नु परो ।
अर्ध जोगि (जग्गे) लाई चै चिलिम ले हानिसक्या जस्तो छ है । ठुल्दाइ आज म: म: खान छोडेर चिलिम रे हा हा :P:P:P
ल आफ्नो पनि निश पाटको जस्तै छुट्टी सुरु, अन्त, अब त बब्बाल पो गर्नु पर्छ, ल सुड्डा सुड्डी हरु मोज गर्दै गरुम है, आफु त झ्याप हुने बेला भो । :)
 
Posted on 12-21-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका ! एक चिलिम के भ्याको, हत्तेरिका तुप्लुक्क आएको । म:म्: गौशालाको, चिलिम पनि गौशालाको, किन गौशालाको म:म्; खान पल्केको,खाने वहाँना मात्र हो चिलिम सल्काको ।
 
Posted on 12-21-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello chautari ka dost haruuuu, ek sarko yeta pani pauna yaar ....
 
Posted on 12-21-06 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello chautari ka dost haruuuu, ek sarko yeta pani pauna yaar ....
 
Posted on 12-21-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चा फुच्चिले चिलिम छुन हुन्न, कोलम्बियाको हो रे खैरे बाबा ले देको रे । म:म्: खाने भए १ प्लेट खाउ ।
 
Posted on 12-21-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. Ma matra jogi ko bhai bhanthanya ta jogi ka santanai raichhan yahan.....
Lau jammai chilime haaru jhyappa paraun hai..kalambiya ko maal ho re..ma ta uudna thalisaken!!!
kina twaat yand driv, jabaa Jai Sambhu yan fly re!!! Tyahi khaire babaji le bahneko!!!..:D
 
Posted on 12-21-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको धेरै-धेरै शुभकामना छ भउते! सोचेजति सप्पै पुगोस्!

अनि कता गायब पर्भो?! यसो कहिलेकाहिँ दर्शन दिम् न हाम्लाईपनि!
 
Posted on 12-21-06 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाजाको सुरमा है त!!!!


कुरा तिम्रो र मेरो अनि हिजो र आजको
कुरेको त बिहानै हो तर बेला भयो साँझको,
त्यहाँ के त तल्लो गाम मुनी र कुलेपानी माझको ?
सुरै सुरम तिम्रो यादमा लाए सर्को गाजाको !!
सुरमा लागेको प्याअस्को निद्रा कति मजाको,
जहाँ गए पनि याद आउने तेही चौतारी अनि एही साझाको!!!!
जय भोले बाबा, जय साझा, जय गाजा !!!!
 
Posted on 12-21-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, तारेमाम है ।
 
Posted on 12-21-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MALAI THA NEPLAI AUDAINA
 
Posted on 12-21-06 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म ज्वाइ मिस
 
Posted on 12-21-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,दादा गिरि,गाजाको कसम ।
 
Posted on 12-21-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस तारेमाम है॥ अरु गफास्टिरुलइ पनि तारेमाम
के हो जता गयो उतै गोगो कबिता
आउनुहोस लुगा धुनुहोस अणी चमकाउनुहोस --साबुन गोगो ( नेपाल मा रेडियोमा भन्त्यो क्या)
 
Posted on 12-21-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la bhaute lai swagat chha chautari ma ayeko, k chha jureli ko hal khabar?
 
Posted on 12-21-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसम पनि के-केका हुन् के-केका!
अस्ति नेपालाँ जाँदाखेरि "भैंसीको कसम, म तिम्रो खसम" भनेर एउडा उरन्ठेउलो केटो भैंसीमाथि चढेर गीत गाउँदैथ्यो। अब यता चैं "गाँजाको कसम" रे!
अब कुनदिनदेखि "कुकुरको कसम", "ममको कसम", "पेडाको कसम" भन्न थाल्नी हुन्।

ल, भउतेकाजीको धेरै दिनपछि दर्शन भयो। मेरो तर्फबा'ड नि शुभकामना छ। जुरेलीलाई अँझै लग्या छैनौ भन्या? झन् अस्ति झरीको सिजनमा मंशीरमा बे'बारी पक्का गरिदिया हैन हाम्ले? के हेरेर बस्या' र'चन् यी काजी त! :)
 
Posted on 12-21-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!

भाउते एउ बर्ख अझ बुढो भएछ! लु मेरो नि शुभकामना छ! यो बर्ख जसरि भा'नि जुरेलिलाई उडाउन सकेस!:)

क्यार्दै छौ गालउ?
 
Posted on 12-21-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो महिनामा त थुप्रो मान्छेको जन्मदिन पर्या रैछ।

जिम्माल, बसिबसाउ हो! यता त (तपैंहरुको लागि भोलिको) १३ बजिसक्यो। यसो साहिंली भोजनालयमा क्यै हसुर्न जान लाग्दैछु। गोडा छ-एक घन्टा'सि जलपान समारोह पनि छ; हप्तान्त सुरु। त्यसैले यो हप्ताको कामलाई बिटो मार्दै!
अनि, तमाखु खाइयो त? हुन त हिजा'ज यतातिर गाँजाकै खाजा खानी चलन आ'रच क्यारे! :)
 
Posted on 12-21-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनमा सधैँ खुसीमात्र आइरह्यो भने दु:ख के हो पिडा के हो भन्ने हामीले बुझ्ने कसरी? सायद जिन्दगीले नि त्यो कुरा बुझेको हुनुपर्छ, त्यहि भएर न यस्ले कुनै न कुनै रुपमा हरेक सुख पछि दु:ख लिएर आएको हुन्छ। सायद यस्को नि आफ्नै नियम होला, आफ्नै मापदण्ड होला, खुसी नाप्ने। उसले तय गरेको लिमिटपछि फेरी दु:ख पिडापनि खेप्नु पर्ने।

तर एउटा कुरा चाहिँ पक्का हो, जिन्दगी नि त्यत्ति निस्ठुरी भने छैन, उसले नि हाम्रो लागी दु:ख भन्दा सुखनै बढी छुट्याएको छ। सायद आज भोगेको पिडाले भोली आउने खुसीलाई बाटो खोलिदिएको पो हो की? बितेका पल अनि छुटेका साथहरुलाई सम्झिनु भन्दा आउने मिठा क्षणहरुको बारेमा सोचेर बाँच्न पाए कत्ति रमाईलो हुन्थ्यो होला, जीवन कत्ति सरल हुन्थ्यो होला?

साँच्ची सरल जीवन बाँच्ने कसरी? एक मुठ्ठी सरल जीवन कसैले सापटी दिए, केहि समय बाँच्नु हुन्थ्यो। खुला आकास मुनि लामो सास लिएर ठुलो स्वरमा कराउन हुन्थ्यो, "हेर मैले नि मेरो भागको सुन्दर जीवन बिताएँ!!!"

:-)
 
Posted on 12-21-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भओ कुम्लेलाई अचानक???
सपै ठिक त छ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters