[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ब्याकुल माईला र नया राष्ट्रिय गीत

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 23254 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-04-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

 
Posted on 12-09-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत राम्रो छ । मेरो विचारमा अल्ली हलुको भयो कि जस्तो लाग्यो । एक पटक ब्याकुलजीले यो गीत लाई देशभक्तिले मुटु उचाल्ने , रगत तताउने र नेपालका शत्रु तर्शाउने किसिमका गहिरा शब्दहरु राख्नु पर्‍यो जस्तो लाग्यो । अझै पनि समय छ । मैले सुनेको थिए, २०१५ साल तिर को कुरा हो, नयाँ दिल्ली ले अ_म्ब्_र गुरुङ्ले गाएको नेपालको एउटा राष्ट्रिय गीत बजाउन रोक लगाएको थियो । त्यस्को मुल कारण थियो ईन्डियाका नेपाली हरु लाई त्यो गीत ले भावनात्मक बनाइदिएको थियो, हामी नेपाली एक हुनुपर्छ भन्ने गरी रगत तताएको थियो । राष्ट्रिय गीत एक जना कै रचना हुनु पर्छ भन्ने केही छैन । त्यस्लाई परिमर्जीत गर्न हिच्किछौंउ हुँदैन । त्यति_का १००० गीत सार्वजनिक गरेको भए सर्बसाधारण जनता ले पनि भोटिङ गर्न पाउने थिए । के एक जना को रचना को एउटा हरफ आर्को रचनकार को आर्को हरफ सँग पनि त मिलाउन सक्इन्छ नि । यो गीत कता कता बाल कार्यक्रम मा प्रथम भएको कबिता जस्तो लागेको छ मलाई । यो मेरो ब्यक्तिगत बिचार हो । अलिकति ब्याकुलजी ले यो गीत लाई मान्छे जुर्मुराउने गहिरा शब्द ले परिमर्जीत गरिदिनु भए राम्रो हुन्थ्यो कि ।
 
Posted on 12-09-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सयपत्री जी सँग म पूर्ण सहमत छु । तपाईंले भने जस्तै राष्ट्र गीत ले मुटु छुनु सक्नु पर्छ, आत्म लाइ जुरुक्क उचाल्न सक्नु पर्छ, राम्रो रचना भैकन पनि त्यो श्रेणिमा परेन कि ?
 
Posted on 12-09-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक तरीकाले सोच्ने हो भने स्तरीय नभा'को ठीक हो !

आर्को तरीकाले सोच्ने हो भने स्तर नभएको कारण हुन सक्छ । राष्ट्रीय गीत भनेको सबैले बुझ्नु पर्छ !

मोहन कोईरालाको स्तरमा लेखेर कति प्रतिशत नेपालीले बुझ्ने ? नेपेको स्तरमा लेख्या गजल जस्तै हुन्छ ;-)

यहां अमेरीकाका पनि जब informed consent हरु लेखिन्छ त आठ कक्षाको स्तर हुनु पर्छ । निर्णायक मण्डलीले लेखकलाई बोलाएर शब्द हेरफेर गर्न लाईएको पनि छ र यसको सम्पर्ण जिम्मेबारी निर्णायक मण्डलीले लिनु पर्छ ।

दूर्गालाल श्रेष्ठले भन्नु भा' थियो, बिबिसि लाई कि यस्ले नेपालको भुगोल, धर्म, प्रकृति, सम्पदा, आदी ईत्यादी सबै समेटेको छ ।

सिमित शब्दमा भन्न त गार्हो हुन्छ । बिस्तृत भैकन फिलिङ नभएको कुरा म मान्दछु !

some suggested reading

http://www.nepalnews.com/contents/2006/nepaliweekly/deshantar/dec/dec03/literature.php#3

http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/satyagraha/dec/dec04/index.php#2

"राष्ट्रगान छनौट भएपछि देशप्रति मेरो जिम्मेबारी थपिएको छ ।" -ब्याकुल माईला, नवोदित साहित्यकार (http://www.kantipuronline.com/kol/saptahik/color.pdf page 3 Dec 8th 2006)
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters