हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ । आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ? स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
Tehi bhayera po chitre le jhilli ra milli pareko raichha yo chautarii ma..:p heera ta maathi ... chautari bhanda maathi halline jhallar haalechha....:D Jai Shambhuuuuuuuu, Jogi ko bhai Jugge...:)
सबैभन्दा पहिले मैले माफ माग्नुपर्ने हुन्छ ठुल्नानी र चित्रे सङ्ग। यो कथा केवल हाँसखेल र ठट्यौली गर्ने क्रममा मैले लेखेको हुँ।
ठुल्नानी, तिमीलाई धेरै धेरै धन्यवाद तिमीले कथा पढेर राम्रो कमेन्ट लेखेकोमा। मलाई कथा पोस्ट गरिसकेपछि सबैभन्दा ठुलो पिर नै तिमीले कसरी रेस्पोन्स गर्छौ भनेर थियो। तिमी रिसाइनौ, त्यही मेरो लागी सबैभन्दा ठुलो Feedback हो।
सायद चित्रेलाईपनि राम्रै लागेको होला कथा।
जिम्माल बा, मिस दिदी, मिस्टे, यामे, तितौरी, जग्गे सबैलाई कथा पढिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
अब म सुध्रिने प्रयासमा छु। त्यसैले सबैजनासङ्ग म आज हात जोडेर माफ माँग्न चाहन्छु। मैले जानी नजानी यदि कुनै किसिमको दु:ख, पिडा, चोट दिएको भए कृपया मलाई माफ गरिदिनुहोला। चौतारीमा आएर लेख्न थालेको पनि ५ महिना जत्ति भएछ। यहाँ लेख्दा लेख्दै अनि लेखिएका कुराहरु पढ्दा पढ्दै धेरै मित्रहरु भेटिए। सार्है खुसि लागेको छ। सबैजना सङ्ग यसरी नै राम्रो सम्बन्ध रहिरहोस्, मेरो यहि प्रार्थना छ।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Can we really get rid of Nepotism in the government?
maga got what they voted for
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.