[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 235184 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-24-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को दिन साह्रै खराब........................ नेपालले क्रीकेट पनि हार्यो, फूटबल पनि सुसाइड गोल गरेर हार्यो अनि आजै फेरी चौतारी मा पोस्ट गर्दा काम नै बिगृयो................ खै ...के........................ भाको आज
 
Posted on 08-24-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ, म एकछिन हाम्रो अन्तरिक्ष हेरेर बस्या त साथीहरूले चौतारी सोझ्याइसकेछन्, धन्यवाद है, अब एकछिन आराम गर्न त पाइयो। :)
 
Posted on 08-24-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा भेँडियो देखाउने हो भने भेँडियो राख्नु भन्दा अगाडि माथि यसो क्यै फलाक्नु पर्छ के, अनि चौतारी ढल्किदैन। माथि क्यै नलेखी झ्वाट्टै टाँस्यो भने कुरो बिग्रिन्छ।
 
Posted on 08-24-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanx malai yo kuro thaha thiyena
:D
 
Posted on 08-24-06 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai yo kuro thaha thiyena, thanx bhaute
:D
 
Posted on 08-24-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्दि ला’र आज चौतारी नआ’को, ठीकै भ’च। ज्यानै कमजोर भा’ बेलाँ चौतारी ढल्किंदा गुल्टेर एकै सासाँ ऊ मुनि फेदीनेर पुग्थेम् होला।

तो भिडिओ को मारुनी म हैन है, कुम्ले! हामी मारुनी हुँदा हो फोटु खोज्दैआ छम्, भेट्टाएसि टाँस्दिम्ला!
 
Posted on 08-24-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदा ले नबोलएनि पून्टि भौजुले बोलौनु भ'को थियो के दर खानलाइ। म त दर् नि खाए अनि पून्टि ठुल्भौजु तीजको गीतमा नाचेको पनि हेरेर आए । त्यो के जाति भिडिया नि खिच्यारे'छन् के । म त त्यो भिडिय नि लिएर आ'छु ह्जुरहुरले हेर्निभे'सि हेर्णुस् के


 
Posted on 08-24-06 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न ए भउतेले के गरेको ? गित राम्रो छ भन्दैमा तिजको गितमा पो नाच्दो रैच त्यो पनि ढोका लार , ए राता मकै !
 
Posted on 08-24-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपताउनगाल:
नेपालबाट दाजु(चित्रे)ले शिरबन्दी ल्याएका
नेपालबाट दाजु(चित्रे)ले शिरबन्दी ल्याएका
किन दिन्थिन् भाउजु(तितौरी)ले लाइन् बरिलै
किन दिन्थिन् भाउजु(तितौरी)ले लाइन् बरिलै
मेरो तिजको रहर गयो बरिलै
मेरो तिजको रहर गयो बरिलै
मेरो तिजको रहर गयो बरिलै
...


तितौरी:
वर्ष दिनको तिजमा बाबा(पुन्टे बा) लिन आएका
वर्ष दिनको तिजमा बाबा(पुन्टे बा) लिन आएका
हाम्री बज्यै पापिनीले सारी लुकाइन्
हाम्री बज्यै पापिनीले सारी लुकाइन्
मेरो तिजको रहर गयो बरिलै
मेरो तिजको रहर गयो बरिलै
मेरो तिजको रहर गयो बरिलै
...

 
Posted on 08-24-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नमे? खै म पनि यस्सो बसौँ त छेऊमा। यी दिदीले खूप राम्रो नाच्दीर'चीन्। एउछिन हेर्नु परो।
 
Posted on 08-24-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्या, यो दादा पनि के भन्या तेस्तो , चित्रे त मेरो चै दाइ हो नि अनि ठुल्नानि चै बरु हिहिहि हुनेवाला ....... हो के कस्तो सन्सारै उल्टोपाल्टो पारिदिनु भा'होला हरे :( :( :( :( :( :( :( :( :(

हो पुन्टे बा ले नबोला को चै म नि सोचि रा'थे बरु ।
 
Posted on 08-24-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी कुरो यसरी फर्मलाबाट किलियर गरम है त.

फर्मला लम्बर १. मैना = हुनेवाला चित्रीनी
२. मैना = आपताउनगाल

कुरो सकियो.

३.तितौरी=कुम्ली

यहाँ २टा and only २टा जोडी छन् क्या!

४. चित्रे neither attracts no repeals तितौरी
5. कुम्ले neither attracts no repeals आपताउनगाल
6. कुम्ले repeals चित्रे (Both North Poles)
7. तितौरी repeals आपताउनगाल (Both South Poles)

Tyaso ho?
 
Posted on 08-24-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहँ अझ भएन !!!
तपाइ लाइ गीत् बनाउन लाइ न हो पख्नुस् म राम्रो फर्मुला भन्दिन्छु -
"भौते + जुरेलि"
नाम् सुन्दै गीत् गाउ गाउ लाग्ने किन अरु खोज्दै हिन्नुहुन्छ नि :D
 
Posted on 08-24-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको भिडियो दामी र'च। लोग्नेको के बिधी उछितो गर्न सकेका गाँठे!!
आफूले सानाँ सुन्या एउटा टुक्राको याद आयो।

स्वामीज्यूले भन्नुभयो अंग्रेजीमा वाटर,
नबुझेर दिएँ मैले काच्चो कटहर।


:)
 
Posted on 08-24-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो पछाडिआँट मादल ठोक्नि चईं हाँरी मिस हुन् कि के?

हन, यो सर्दि मरेनि बिसेक भएन, गाँठे। झन् झन् चर्किंदै आओ। मिस् ईन् द भिउस् नै दल्न पर्ने हो कि के मुईले नि?

कुम्लेलाई परन गरेको फोटा त भेटिम् के रे। तर ऊ जमानाको, तो डिजिटल सिजिटल नहुँदो बेलाको परो। फोटाको नि फोटा खिचेर चईनि राख्नु पर्च। अब यो राताँ खिच्दा त फेरि फोटाँ फिलास टल्केर आँखै खाने होला के रे, भोलि मत्र टाँसुम्ला।
 
Posted on 08-24-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(:(

'.....मिस् ईन् द भिउस् नै दल्न पर्ने हो कि के मुईले नि? ...."

what is this poonte daa??

ok never mind .
सायद मै ले निर्वाणप्राप्त गर्ने( चौतारीमा मेरो म्याद सकिने) बेला आइसक्यो कि??
:(
 
Posted on 08-24-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी छोड्ने कुरा नगर्नुस् न मिस!

यो ------भिउसको कुरो मैले त्यति बुझेको छैन। तर मिसलाई मन नपर्ने हो भने यी गाम्लेहरुले नबोल्दिए हुन्थ्यो!

मेरो विचारमा, यी पुण्टे दा ले मनमा नराम्रो राखेर पक्कै बोलेनन् होला। एकछिन पछि कुरो के हो भन्लान् नि!
 
Posted on 08-24-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरी!

अलि सन्चो छैन के, सर्दि ला’र। अनि अस्ति अस्ति “मिस ईन द भिउस” को निकै चर्चा भइरा’थ्यो। मेले नै राँरी नबुझ्या हो कि? VICKS दलेर सुत्ने अवस्थाँ पुगेछु के रे, तेसैले “मिस ईन द भिउस” नै दल्दिम, अनि भोलि ज्यान छर्लङ्ग होला भुनेर भनेको। त्यसै त “मिस ईन द भिउस”मा कुनै लुकेको नमीठो अर्थ भा’भे मलाई था’ भएन, कस्सम्!

मास्टर्नी नानीलाई अप्ठेरोआँ पा-या भे माफी जाहेर होस्। अग्यानै भूलचुक भो।
:(
 
Posted on 08-24-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, यतातिर त राम्रैसँग कुरा गर्या जस्तो लाग्छ। मैले पनि बुझिन!
http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=241&PageNum=13&forum=271&threadid=34971

पुन्टे दाइ सालीका कुरामा मात्रै दुष्ट हुन्; झन् भौतेले जुरेली जिप्ट्याएदेखि अलि रुष्ट छन्। त्यै भ'र हाम्ले बोराको झोलामा हालेर खोला कटा'का हो। नत्र हुकुमको बास्सा जस्तै खास्साका मान्छे हुन्।
 
Posted on 08-24-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो GYAN (as in Gyanendra daakaa) को “gya” युनिकोडाँ क्यारी टाईप अर्नि हो? माथि “agyaan” हुनु पर्ने, “ग्या” भएच।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters