[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 228131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-18-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपताउन गल-

चितरे,
एकै देशका सन्तान हामि
को टाढा को नजिकको
रगत सबको रातो भए
कुन धनि कुन गरिबको


जदौ यो दादा_गिरी को!
 
Posted on 01-18-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

age anusaar boli(awaaj) pani change bhai haalchha ni ke kura garya ho? kumle le bhanya ho tyo? :P:P
 
Posted on 01-18-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ नमस्ते!
लौ हेर कति रमाइलो भइरा रैछ!
अनि फेरी मुकुन्डे भूतको च्याप्टर ओपन भा हो कि क्या हो ? निसेले हिजो नसाआ ट्रीपमा जिम्माल बाको नक्कल गरेछ अनि त गाम्लेहरुलाइ के थियो र सप्पै लागिहाले बुढाको पारामा खोक्न ।
चित्रेले गजप स्वस्थानी हाल्या हो, माने यार ! गालब लाइ फुर्सद नहुँदा तिम्लाइ कुमार बनाइने भो ल! तेसो भे तेसो पो रैछ त भौते काजि दुगुर्नुको कारण।
गालबको कुन्नी के ठुलो परिक्षा छ भन्थ्यो, लौ बोर्ड फस् ल्याउनु क्यारे, शुभकामना!

मध्यान्नकालीन जदौ यो बिर्खेमाइलाको !
;)
 
Posted on 01-18-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh जदौ यो बिर्खेमाइलाको ! chhutechha.
 
Posted on 01-18-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

******pretty and equally intelligent, smart, caring. (I know its impossible to find these kinda girls). -kumle ******** Heheheehehehe kumle sanga Face to face feud program garne belaa bhaechha LOL :D:D :P

दादु हाउ आर् या?

जिजु, हिजो के खाथ्यो? हाम्रो जिम्माल् बा लाइ बरा त्यसरि जिस्काउने हो बुढो मान्चे लाइ रिस् पो उठ्छ हो।
:p
 
Posted on 01-18-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँ SSSSच निश सोम, के छ हउ तिम्रो खबर ! यता जिम्माल भुन्भुनाउँदैछन यो निशे बज्जेले मेरो ईजेत टिष्ठामा बगाइदियो भनेर। यस बज्जेलाई जिम्माल्नीको पटुकाले घाँटी कसेर लाँकुरीका बुटाँ झुन्ड्याउन सकिन भने त के ! भन्दैछन। होस गर है, जिम्माल भनेका हामी जस्ता लरतरो मुन्छे हैनन, जे भने नि पचाउनी। रिसाए भने आँखा देख्दैनन नि तिनले। :-)
 
Posted on 01-18-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तितौरीलाई भिक्स चाहिएको कि हजमोला? :पि

सान्नानी, हा हा हा, बोली भन्नाले बोल्ने तरिका, सोचेको कुरा प्रस्तुत गर्ने तरिका, आदि भन्न खोजेको के, हे हे हे!! खोक्स दिएको के मैले खोक्स चान्स पाएको बेलामा! खासै के आउने हो र मलाईपनि। :पि

हे भउते तिमी ढुक्क भएर बस। :पि

जदौ दादा_गिरी को!
:)
 
Posted on 01-18-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saanani swar or awaaj ta change huncha tara "the way she talks" kahile change huna sakdaina. :D
i think this is true
 
Posted on 01-18-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्छन् यिँदारु?
 
Posted on 01-18-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान!!

तितौरी, मैले त, हामी जस्ताले चाँहि सर्वगुण सम्पन्न केटि पाउन Impossible छ पो भनेको नि। :-)
 
Posted on 01-18-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी ! म सञ्चै छु। तिमीलाई कस्तो छ नि नानु ? :-)
 
Posted on 01-18-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु "यिँदारु" भनेको के हो ताआआआआआआआ ?
 
Posted on 01-18-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

******pretty and equally intelligent, smart, caring. (I know its impossible to find these kinda girls). -kumle ****** LOL titaurile face to face feud program garne re ... video khichera post gara la titauri hya...

:O :O :O

जदौ यो बिर्खेमाइलाको !
 
Posted on 01-18-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kumle "oh mahelon me rahene wali" bhanne serial ma chha timile khoje jastai keti. :)
 
Posted on 01-18-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिँदारु = yiniharu ho thulu
 
Posted on 01-18-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अनमरिए फेरि सपैजना!!
एसो मेसो मेलो मिला'र बात मारुम भुनेर आओ बल्ल बल्ल, एउछिन चौतारिआच देखिन्छन अनि सपै लाखा पाखा लाउछन्। कता जाने हुन? क्यार्ने हुन यिनिहरु? फेरी सप्पै आला काँचा ठेट्नाहरु मात्तै देख्छु, बुडा खाँडा त कोइ देखिन्नन आज! पुन्टे बुडा, ठुल्दाई कता लागे कुन्नि? न ओछ्यान परे कि?
एउ जाना यो बुडेसकालाँ चिलिम तानेओ तानेए अर्छन अर्का धोबोनीको तिनपाने भेटे भुने घ्याम्पै रित्तामछन्। यिनलाई बेथा लाउन के को आइतबार!!
फेरी सप्पैले आज त मेरै नक्कल गरेर मोरेछन, घोर कलियुग लागो जसो मानिचु मैले त!
जदौ यो जिम्माले बिर्खेमाइलाको !
हरिशरणम......
 
Posted on 01-18-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
'यिँदारु' भनेको 'पिँडालु' पनि हैन, 'यिँ' नाम गरेको दारु पनि हैन! 'यिनीहरु' भन्या होलान् यी पण्डितले!
 
Posted on 01-18-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'यिँदारु' भनेको 'पिँडालु' पनि हैन, 'यिँ' नाम गरेको दारु पनि हैन! :D:D:D गोताएँ दाजु!

कुम्ले अब महल तिर हान्निने भो, खोज्या जस्तै केटी छ रे सान्नानीले भन्या हा हा
 
Posted on 01-18-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Goutam dai 'पिँडालु', दारु bhaneko ke ho?
-Thuli
 
Posted on 01-18-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सानानु र गोतामु
तर गोतामु पिँडालु' भनेको के हो ?
साची हाम्रा पून्ते दाई त बेपता हुनु भो नि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters