[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 372286 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-06-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुतलाई खाजा खान ठीक्क हुनेगरी बनाको जस्तो भएच चौतारी त, आफ्नो चैं ढल्ने बेला भओ, भोली अड्डातिर'ट भेटुम्ला!!
 
Posted on 08-07-07 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद हरि! यतिखेर चौतारीको रखवारी गर्न म छँदैछु नि!
 
Posted on 08-07-07 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धनेबात हरी , नयाँ चौतारी बनाकोमा। कती छिट्टै ६६ सिद्दिसकेछ, यै स्पिडाँ त ७५ चाडै आउला जस्तो छ।
 
Posted on 08-07-07 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फतफते भउते र प्यार प्यारे बिर्खे भएसि किन चाँडो नसिधियोस त नि चौतारीका एपिसोडहरु?

शुभप्रभातम सबैलाई!

हरि उठेसि धन्नेवाद लेलाऊ के रे।

म त लागिम् खेत तिर!
 
Posted on 08-07-07 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यार प्यारे poonte daai bhaneko ke ho?
 
Posted on 08-07-07 6:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभातकालिन नमस्ते गाम्लेहरु !

ह्यारिलाई धेरै धेरै धन्यबाद, नयाँ चौतारीको लागि।

गोताएँ, र ग्वाचँलाई आरामै होला के रे!
अब पुन्टेदाइ त हुनेवाला साढुदाइ, "खुट्टैमा ढोग, नमस्तेले कहाँ हुन्छ" भन्नेहोलान फेरि।


 
Posted on 08-07-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यी गाम्ले त म भन्दा छिटो आइचन बाबै आज ता। अरु बेला त आफु मात्तै आँखा डुलायो गयो।

यि पुन्टे दाईलाई नि के भ'च, पाँचै बजे अध्याराँ क्यार्दै हुन्। भनेपछि शनिबारको बिजुली पानीले अझै नि छोड्या छैन जस्तो छ।

लौ सप्पैलाई जदौ।

हरिलाई विशेष धन्नेबात। अन्तरेका नि दिन फिरेचन कि क्या हो?

अन्त्रेको बहुभाषी भता दिएछ जिम्माल बुह्रा त अन्त्रे पनि दिहाल्छ बुह्रालाई उ अथि आयोडेक्सवा नलिखुट्टामें मल्नके लागि।
 
Posted on 08-07-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी नयाँ चौताती बनाकोमा धरै धरै धन्यवाद।
गाम्ले साथीहरु ताअाअाअाअाअाअाअा नामअस्तीएीएीएीएीएीएी
 
Posted on 08-07-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाइ धन्यबाद छ ! शुभ-प्रभात गाम्लेहुर हो !
हरिशरणम् !
 
Posted on 08-07-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
के छ् ताअाअाअाआ?
म त पुरानै आशिष दिन्छु - हरियालाई फरिया लाउने छिट्टै जुरोस्।
ठुली चिया खायौ?
दुर्गेमाता दर्शन् गरें।
 
Posted on 08-07-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भन्नु परो भौते काजी, हिजो गोताएँ दाइले भन्नुभा जस्तइ छातीमा बायातिर ढक ढक आवाज आइराखेकै छ। तपाईंको नि आवाज आइराखेकै होला भन्ने मानिछु।

जदौ, अन्तरे सोम, क्यार्दै हो, कबिता फुराउँदै हो कि क्या हो?

ठुलि, ताअाअाअाअाअाअाअा नामअस्तीएीएीएीएीएीए, के छ हालखबर?

दुर्गेमाता मैले पनि दर्शन गरें।

ठुल्दाइ तारेमाम, के कस्तो चल्दैछ काम, फेरी पनि तारेमाम!
 
Posted on 08-07-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!! के छ हालखबर?
 
Posted on 08-07-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ दर्शन गरे मैले पनि! के छ त हाम्रो दिदिको हालखबर!
ग्वाँचेलाइ मेरो पनि नमस्कार!

खोइ सबैजना काममा ब्यस्त छन् कि के हो
 
Posted on 08-07-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हरीले फेरि पुण्य कमाउने काम गरेछ। जाँडले कहिले नछोडोस् तिम्लाई

पुन्टे दाई, मामा जी, ठुली, अन्तरे, दुर्गी भाउजु, ठुल्दाई सबैलाई शुभप्रभात्, गौतम दाई र ग्वाचे लाई चाहि समय अनुसार् मिलाएर प्रभात्।

ए मामा कुन aug २६ को कुरा गर्या त्यो मेला को हो? सवारी होस न हजुर, एउटा गतिलो डोको नि ल्याउनु है त। नातिनीलाई हजुरले डोकोमा राखेर बोक्नुहोला नि।
अलिकति तोरिको गुन्द्रुक्, तामा, फर्सिको मुन्टा नि ल्याइदिनु है। पोहोर ल्याको गुन्द्रुक् र तामा नि सिद्धिन लाइसक्यो।
 
Posted on 08-07-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई, मामा जी, ठुली, अन्तरे, दुर्गी भाउजु, ठुल्दाई सबैलाई शुभप्रभात्, गौतम दाई र ग्वाचे लाई चाहि समय अनुसार् मिलाएर प्रभात्। हरी लाई धेरै धन्यवाद
पिरती लाई नि नमस्कार
 
Posted on 08-07-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वचे मेरो सबै थिकै च ताअाअाअाअाअाअाअाअाआ
राहुलदा दर्सन मैले चिया खाइसके। हजुर ले नि?
सानानि, दुर्गि दि, हरि, रित्थे सबै लाइ मेरो नमस्कार् च है
 
Posted on 08-07-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताअाअाअाअाअाअाअाअाआ

interesting.............
 
Posted on 08-07-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताअाअाअाअाअाआ किन nteresting रित्थे
 
Posted on 08-07-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेलाई नमस्ते।
ठुली के छ तिम्रो खबर? के कुरा बुझेँ भन्दै थ्यौ नि तिमि र तिरु ले, मलाई नि बुझाउ न।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters