हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ । आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ? स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
यो चौतारी को लम्बर चैं चौतारी-२९ हुनुपर्ने जस्तो लाग्यो। चौतारी महोत्सव पच्चीसौं थियो, त्यसपछि अर्को चौतारी महोत्सव-२६ थियो, चौतारी दशैं विशेष सत्ताइसौं, तिहार विशेष अट्ठाइसौं। अनि यो चैं उनन्तिसौंमा पर्यो नि, कसो?
कस्तो दोष दिहालेको नमे ले निम्ता पठाएकै हो नि नभए तल हेर्नुस् त बरु किन नाअएको त टिका लाउन ??:( मिस्टेले पठाएको सिंगापुरे सारी नि आइपुग्यो,पुन्टेदाको निधार रंगाउदामनभरी खुशी लाग्यो ।अनि गौतम् ,दादा, रिगल्,नेप्चे,याहू लाइ धेरै धेरै धन्यवाद् निम्तो स्विकारी दिनु भएकोमा ।
कामको ब्यस्तता ले गर्दा बेलुका सेल् रोटीचै पुराउन् पाएन् अर्कोसाल झ्यापी(चोँया बाट बनेको बाटुलो भाडो)भरी सेल रोटी लिएर आउला है त:):)
*************************************************************************** miss_ me Posted on 10-23-06 12:49 AM Reply :) आज विशेषत:भाइटिकाको अवसरमा चौतारीमा आउने हुने सबै आदरनिय दाजूहरु तथा प्यारा भाइहरुलाई धेरै धेरै शुभ-कामना अनि तिहारको निम्तो पनि .... यो मेरो गनथन मेरोआफ्नै दाजूहरु र चौतारीमा दिदी र बहिनी सम्झेर माया गर्ने हजूर हरुको नाम मा समर्पित -----
सप्तरंगी टिका जस्तै तिम्रो जीवन रंगी रहोस थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस पत्र-सयपत्रीको जति तिम्लाइ खुसी मिलोस मखमली फूल जस्तै नओलाउने जीवन रहोस
घेरीदिए तिमीलाई बासुधारा तेल राखी पूजीदिए तिमीलाइ पञ्चज्योति बत्तिसाक्षी जित अनि दिर्घायूको कामनागरी मनभरी फोडिदिए दु:ख- बाधा आउने ति बाटोभरि
बढिरहोस यात्रा त्यो निरन्तर गोरेटोमा चुमीरहोर शिखरले सधै तिम्रो पाइलामा शब्दभरि कोरिदिए मनभीत्रको भावना फलोस फूलोस तिम्रो जिवन यहि मेरो शुभ-कामना।।
चित्रेले कुरो ठिक ल्याओ , यो त २९औ पो रइच । के भो र , अर्को पटक ३०औ राखामला नि त कसो , यो तिहारको अनिदोले मेसो नै पाइएन क्या । हिजि त झन क्यासिनो नै गए , नेपाला त छिर्न दिन्नन क्यार, अम्रिकामा चै खेल्न नि पाइदो रइच । मिस मैले सेल खान नपार तिहार जस्तो भन भनेको पो हो त ? सप्पैलाइ धन्यावात चौतारीमा भेटघात गर्नआको मा ।
मास्टर्नी दिदी, ल म नि निम्तो स्वीकार्छु है तपाईको! मैले त भुसुक्कै बिर्सिरा'को। म तपाईलाई युरोपियन ज्वेलरी पठाईदिन्छु नि।
तितौरी, के गर्ने घर सम्झिन थाल्यो भने झन् बोर हुन्छ। फेरी पढाइले टाउकोमा बोझ बढाइदिएको छ। यसो चौतारीमा डुलेर ताजा हावा खान आएको म, तर प्लेट र चम्चा ल्याउनै भुलेछु। ;)
नमे अभियन्ता! राम्रो चौतारी बनाएछौ!धन्यवाद छ तिमीलाई। अनि क्यासिनो गयौ रे तिमी? तिम्रा घराँ भनिन छु भने त के! :पि
तितौरी सन्चै छौ? खोइ आजकाल निकै ब्यस्त छौ कि कसो? ल! ल!! "डि. एस." है!
चित्रेलाई आज जिन्दगी देखि बोर लाग्यो रे? हा हा हा!! ल ल बिहे गर्ने समय भएछ तिम्रो। घराँ खबर गर। बा आमालाई गएर "जिन्दगी देखि बोर भयो" भन त उहाँहरुले कुरो बुझ्नुहुन्छ।
मिसले बनाएको सेलरोटीपनि हुलाकीले बाटोमै खाए जस्तो छ। आउँदै आइपुगेन।
क्या बेफुर्सदी भइयो भने!! हत्तेरी!!
हरि शरणम् प्रभु हरि शरणम् । राम शरणम् प्रभु राम शरणम् ॥
नमेले सेल रोटि खान न पा बेलामा के कुरा गर्नु खै जिस्काको जस्तो होला मैलेता यस्पालि घरै बिर्सने गरेर खान पाए धन्यबात मलाइ मिठो रोटी खुवाउने हरुलाइ पनि
क्यामे को यो वाक्य सारै चित्त बुज्यो है मनकै कुरा गरेजस्तो लागो अहिलेता
चित्रेलाई आज जिन्दगी देखि बोर लाग्यो रे? हा हा हा!! ल ल बिहे गर्ने समय भएछ तिम्रो। घराँ खबर गर। बा आमालाई गएर "जिन्दगी देखि बोर भयो" भन त उहाँहरुले कुरो बुझ्नुहुन्छ।
ल यामे तिमिलाइ पनि धानको भात भिडियो राखेकोमा । काइदाको नाच रैच । त्यो मादलको तालमा नाचेर हो कि के हो, नाच्ने मुन्छेले त हात मादलमै हानेको जस्तो गारेर नाचेको ।
हिजो 'झोल' खान एक्लै गा'को, अलि धेरै पिएछु।घर फर्कँदा घरनेरैको पसलेले देख्यो । घुरेर हेरेर you are bleeding पो भन्यो, ओ या? भन्दै लड्दै घर आर हेरेको त च्यापुको हड्डी कुच्चिएको रैच । अब दुइ चार दिन आराम गर्नु पर्ने भो।
गीतले त बारुले कम्मर भाँच्यो भन्छ, तर नाच चैं नेपेदाजुले भने जस्तै गरि चला'को ।
म यौटि बेस्यालाइ प्रेम् गर्छु ! म यौटि बेस्यालाइ प्रेम् गर्छु !! किन कि उ प्रतेक भेटमा मिस्ठान्न भोजन खुवाउछे आन्न्ददाइ सोमरसले मेरो शरिर नुवाउछे उ हेर्दा मा नराम्री पनि छैन तुलनामा अङ्गालो हालेरै हिँडे पनि उ बजारमा सुहाउछे म उसलाइ दैनिक भेट्छु म उसलाइ दैनिक भेट्छु किन कि मुस्कानले उ मलाइ पागल पार्छे अरु कतै छन् कि छैन उ फेरि खार्दछे उसले पनि मलाइ मन पराउछे कि कसो? उसको मिठो माया मेरो गाला सङ्ग साट्दछे म उसलाइ दैनिक भेट्छु म यौटि बेस्यालाइ प्रेम् गर्दछु
ओहो गजब् छ म उसलाइ भुल्नै सक्दिन किन कि एउटा अनौठो माया उस्ले मलाइ लाएकि छे दिन दिनको जुठो भोजन साथ साथ खाएकि छे नसा चड्दा एकान्तमा मधुर सङ्गीत गाएकि छे बास्तब मा उ बास्तबमा उ अब बेस्या रहिन मेरो लागि बास्तबमा उ अब बेस्या रहिन मेरो लागि सङ्गै बाच्ने साङ्गै मर्ने कसम उस्ले खाएकि छे यसैले त म यौटि बेस्यालाइ प्रेम् गर्छु ! यसैले त म यौटि बेस्यालाइ प्रेम् गर्छु !!
पेशा हैन उसको नशा हो उन्मत्त जवानीको यौन प्यास हो हरेक साँझ उ मात्तिन्छे अलिकति रक्सिले अलिकति पुरुष प्रतिको भक्तिले र फिँजाउँछे उस्का बैँसालु नजर वरिपरिका जवानहरु तिर सानो, ठूलो, विवाहित, कमिटेड कसैको भेदभाव नगरि उसको नजरमा सबै सिङ्गल ‘काम’ पाए सबै मङ्गल कोही साथी मात्तिन्छन ति नजरले कोहि आत्तिन्छन बेस्याको कुद्रिष्टिको असरले सबै खुसुक्क मेरो कानमा फुक्छन् देखिस् उस्लाई आज चाहिएको छ रक्सिको सुरमा बक्न थाल्छन् उस्का स्पेशल मसाजका अनुभवहरु र गर्व गर्छन्, म भन्दा एक पाइला अगाडि भएकोमा तर, साथीहरुलाई के थाहा, उनिहरु केवल मेरा पाहुना हुन् आउँछन्, रक्सि र बेस्याको नजरले नुहाउँछन् हल्लिन्छन एकछिन् दुई भिन्न मातले मैले रिमोट चलाउँछु, र जान्छन् आ-आफ्नो बासस्थन तर्फ बाँकि रहन्छौं त ऊ, म र हामीबिचको अज्ञात प्रेम अव्यक्त, अभ्यस्त भावले सुटुक्क हामीबिच गाँठो पारिदिन्छ विस्तारै, गाँठो फुकाउँदै हामी बाँधिन्छौं अङ्कमालमा चिट चिट चिट चिट, पसिनाका थोपा झर्दछन् अनि सन्नाटा छाउँछ हाम्रो रिलेसनसिपमा फेरि अर्को रातको पर्खाइमा
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
maga got what they voted for
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.