[Show all top banners]

safalshyam
Replies to this thread:

More by safalshyam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 wireframe diagram creation.
[VIEWED 6451 TIMES]
SAVE! for ease of future access.
Posted on 09-01-23 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello , As an IT consultant , wireframe diagram banauna malai sikaunu paryo, kasali link or khei support video cha bane malai mention garam ta ....sajilo sample cha ki
 
Posted on 09-03-23 9:26 AM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञानं न शीलं न गुणो न धर्म, मूर्खस्य पञ्च चिह्नानि गर्वो दुर्वचनं . अर्थात् मुर्खले मात्र आफुले नजानेको कुरा जानेको छु भनेर जिद्दी कस्छ अनि दुख पौच . आफुलाई जे कुरामा ज्ञान छ तेस्मा मात्र जागिर खादा राम्रो हुन्छ .

मैले पनि एक समय कन्सल्तान्स्यीको खुबै धोका चहारेर लगभग १ २ वर्ष खेर फेलेको छु . सामुदायिक बिधयालयमा पढेको कारण अंग्रेजी राम्रो बन्न सकेन र कुनै इन्तेर्विएउमा पनि सफल हुन सकिन र IT मा काम गर्ने सपना टुट्यो . तेस्पची CPA को तयारीमा अर्को एक वर्ष खेर गयो तेस्बता पनि केहि उपलब्धि गर्न सकिएन . नर्सिङ्ग गर्न कोम्मुनिटी कालेज भर्ना भइयो तर तेस्बता पनि पार लागेन . अन्तमा केहि साथीको सहयोगमा केर गिवरको काम हानियो , नर्सिङ्गको बेसिक यता काम लग्यो . बर्सिक स्यालरी ५० K पनि कतौना सम्भब छैन तर जे छु तेस्मै खुसि छु . आफुले जानेको काम गर्न घीन र सरम गर्नु हुन्न .

IT बाट राता रात अरबपति हुने ले सिको देखेर यता छिर्योउ जस्तो छ १ वर्ष बेरोजगार हुदा बाजे को पाला देखिको मकै खेत अलिकति बेच्दा चाक बाट तेल निस्किन्छ. नव नेप्रिकन हरु पनि देखा सिखी मा पछि नपर्लान कुनै दिन यही साझा मा लौ हेर अमेरिकी बसाइ भनेको यस्तो हुनु पर्छ भनि फोटो राख्लान अनि F२५० को बोउतुवान उभिएको सर्पो जस्तो फन फैलाउदै बाउ बजेके घिउ खको लाउ मेरो औला सुघ्न आऊ भन्न्लन ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters