नया बर्स २०२६ को मगलमाया सुभकामना सम्पुर्ण साझा मा झूल्किने देखी निस्क्रिय अबम सक्रिय सदस्यहरु लाइ ट्क्याउछु |
नया जोश जागर आओस, ऋष राग एबम द्वेष हराओस |
TPS पिडित हरुमा हौसला बढोस, देशै छोडेर आउदा हर्सित हुदै छोड्नु भएको थियो होला अब घर फर्किदा नब दुलहीले माइती फर्किदा को झैँ हर्सित हुँदै जानु होस |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 5
· Viewed 1680
· Likes 1